दमकस्थित झापा मोडल अंग्रेजी बोर्डिङ स्कूल (जेम्स) मा इन्ट्याक्ट क्लवको नयाँ समिति चयन भएको छ ।  स्कूलमा आयेजित इन्टरयाक्ट क्लव अफ जेम्सको सम्पन्न साधारणसभाले प्रनिष आचार्यको अध्यक्षतामा वर्ष २०२४- ०२५ कोदमक -९ स्थित झापा मोडल अंग्रेजी बोर्डिङ स्कूल (जेम्स) मा इन्ट्याक्ट क्लवको नयाँ समिति चयन भएको छ । स्कूलमा आयेजित इन्टरयाक्ट क्लव अफ जेम्सको सम्पन्न साधारणसभाले प्रनिष आचार्यको अध्यक्षतामा वर्ष २०२४- ०२५ को नयाँ कार्यसमिति चयन गरेको हो । समितिको आइपीपीमा एलिज सिटौला, उपाध्यक्षमा सनयाम नेपाल, सचिवमा मार्था राई,कोषाध्यक्षमा प्रस्थान तिम्सीना,सहसचिवमा मानष कार्की चुनिएका छन् ।
यसैगरि,सर्जिनेन्ट एटर्ममा शैलेस श्रेष्ठ, प्रोजेक्ट सर्भिस चियरमा रोनिष पौडेल, क्लव सर्भिस डाइरेक्टरमा सुजल श्रेष्ठ, इन्टिल अन्डरस्टेण्डिङ डाइरेक्टरमा गरिमा रिमाल,क्लव एड्भाइजरमा सुमित रोय लगायतका विद्यार्थीहरु चुनिएका छन् । दमक रोटरी क्लव अन्तर्गतको विद्यालयस्तरको सो क्लवले शैक्षिक विकास संगै मानवीय सेवाको विषयमा विद्यार्थीहरुवीच अन्तरकृया तथा विभिन्न गतिविधिहरु सञ्चालन गरिआएको प्रिन्सीपल सागर श्रेष्ठले बताए ।

Facebook Comments Box