झापाको बिरिङ नदी प्रभावित क्षेत्रको अवलोकनमा प्रतिनिधि सभा सदस्य एलपी साँवासहितको टोली ।
सो ठाउँमा नदी कटान नियन्त्रणका लागि आवश्यक निर्माण कार्य अघि बढाउने योजनासहित २०८१ साल माघ ११ गते तटबन्धन सम्बन्धिको टेन्डर आव्हान भएको छ ।
सांसद साँवाले यस क्षेत्रका बासिन्दा लामो समयदेखि झेल्दै आएको नदी कटानको समस्या सधैंका लागि समाधान गर्ने प्रयास स्वरुप अब दिगोे तटबन्धन गरिने जनाएका छन् ।