देश सबै

हावाहुरीले घर भत्काउँदा ज्यानै गयो

झापा/  गएरातीको हावाहुरीले झापामा एक जनाको ज्यान लिएको छ । हल्दीबारी ५ क त्रिवेणी चोकका ६५ वर्षीय मान बहादुर मगरको मृत्यू भएको हो । राती करिब १२ बजे आएको हावाहुरीका कारण टिन र काठले बनेको घरको बिमले थिचेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घर भत्किएको देखेपछि त्यहाँ पुगेर छरछिमेकीले हेर्दा […]

विश्व सबै

भारत–पाकिस्तान युद्ध प्रभाव , नेपाल–भारत सीमामा संयुक्त सुरक्षा गस्ती

झापा/ पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ। सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नको लागि सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपालले भारतीय सशस्त्र सीमा बल (एसएसबि)सँगको सहकार्य र समन्वयमा सीमानामा संयुक्त रुपमा गस्ती पट्रोल र खबर आदान–प्रदानलाई तीब्रता दिएको छ। यसैगरी एक […]

भिडियो सबै

कमलमा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु, १८ बिद्यालयको सहभागिता (हेर्नुहोस भिडिओ सहित)

दमक/  झापाको कमल गाउँपालिकामा पालिकास्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज शनिबारदेखि शुरु भएको छ । केर्खा खेल मैदानमा जिल्ला समन्वय समिति झापाका सभापति विश्वनाथ बरालको प्रमुख आतिथ्य र कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा सो प्रतियोगिताको उदघाटन गरिएको छ । २९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा १० वटा सामुदायिक र ८ वटा संस्थागत […]

मनोरञ्जन सबै

फिचर सबै

प्रधानमन्त्री ओलीका लागि विवादास्पद बर्ष २०८१

वि.सं. २०८१ साल नेपालका प्रधानमन्त्री के.पी. शर्मा ओलीका लागि राजनीतिक, कूटनीतिक, र आर्थिक दृष्टिकोणले मिश्रित अनुभवहरूको वर्षका रुपमा बित्यो । यो वर्ष उनले मुलुकमा चौथो पटक प्रधानमन्त्रीको पद सम्हाल्ने अवसर जुर्यो । असारको ३० गते ओली मुलुकमा चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भए । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरे । श्रावण ६ गते संसदबाट विश्वासको […]