दमक/झापाको कमल ७ गेउरियास्थित ईन्द्रणी बहुउद्धेश्यीय सहकारी संस्थाले महिला सेयर सदस्यहरुलाई घरेलु उद्यममा प्रोत्सान गर्ने उदेश्यले अचार बनाउने सीप सिकाउन शुरु गरेको छ ।

आजदेखि शुरु भएको सो सीपमुलक तालिम भोली सम्म चल्ने आयोजकले जनाएको छ । तालिममा संस्थाका सदस्य महिलाहरु सहभागी छन् ।

सीपमूलक सो तालिमका माध्यमबाट सदस्यहरु स्वरोजगार बन्नुका साथै उनीहरुको आयाआर्जन बढ्ने संस्थाले विश्वास लिएको छ ।

Facebook Comments Box