देश सबै

कागको पूजा गरेर मनाइँदै काग तिहार

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले  जानकारी दिए। यमराजले लोकको खबर कागका माध्यमबाट […]

विश्व सबै

ब्रीज इन्टरनेशनलले दमकमा १८ औं शाखा खोल्यो

दमक/ ब्रीज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीले दमक–६ आफ्नो १८औं शाखा स्थापना गरेको छ । आइतबार कार्यक्रमबीच कोशी प्रदेश सभा सदस्य होमबहादुर थापाले सो कन्सल्टेन्सीको उदघाटन गर्नुभएको छ । थापाले विदेश अध्ययनमार्फत विद्यार्थीले सीप हासिल गरी त्यसलाई स्वदेशमै सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले उचित परामर्श र तयारीसहित विदेश जानु विद्यार्थीको भविष्यका लागि महत्वपूर्ण हुने उल्लेख गर्नुभयो […]

भिडियो सबै

कमलमा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु, १८ बिद्यालयको सहभागिता (हेर्नुहोस भिडिओ सहित)

दमक/  झापाको कमल गाउँपालिकामा पालिकास्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज शनिबारदेखि शुरु भएको छ । केर्खा खेल मैदानमा जिल्ला समन्वय समिति झापाका सभापति विश्वनाथ बरालको प्रमुख आतिथ्य र कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा सो प्रतियोगिताको उदघाटन गरिएको छ । २९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा १० वटा सामुदायिक र ८ वटा संस्थागत […]

मनोरञ्जन सबै

फिचर सबै

सोह्र श्राद्ध : पूर्वजप्रतिको श्रद्धा र संस्कृतिको निरन्तरता

सोह्र श्राद्ध वा पितृ पक्ष हिन्दू धर्म संस्कृतिमा एक अत्यन्तै महत्वपूर्ण संस्कार हो । यसलाई केवल धार्मिक परम्परा मात्र नभई आस्था, श्रद्धा र कर्तव्यबोधसँग जोडिएको जीवनशैलीका रूपमा पनि बुझिन्छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु भएको छ । यो संस्कारमा दिवंगत पितृहरूको सम्झनामा श्राद्ध, तर्पण, दान […]