राप्रपा अध्यक्ष लिङदेन र प्रवक्ता शाही दमकमा, ७१ जना नवप्रवेशीलाई सदस्यता (फोटो फिचरसहित)
२०८० जेष्ठ १८, बिहीबार २१:४१
दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली जनताले बैकल्पिक राजनीतिक शक्तिका रुपमा राप्रपालाई रोजेको दाबी गरेका छन । कांग्रेस,