निमित्त..निमित्त..निमित्तको भरमा शिवसताक्षी नगरपालिका,प्रमुख र प्रशासकिय अधिकृत विदेश, उपप्रमुख र अन्य कर्मचारीहरु पनि कार्यालय बाहिर
२०७६ मंसिर ९, सोमबार १७:००
दमक/झापाको शिवसताक्षी नगरपालिकाका प्रमुख, उपप्रमुख, तथा प्रमुख प्रशासकिय अधिकृत समेत केहि दिनदेखि नगरपालिका कार्यालयमा हुनुहुन्न । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत