एफसी सिक्किमको विजयी शुरुवात, आज झापा ११ र पुलिस क्लब भिड्दै
२०७६ कार्तिक १७, आईतवार १२:०४
बिर्तामोड/ झापाको डोमालाल राजवंशी रंगशालामा शनिबारदेखि सुरु अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा एफसी सिक्किमले विजयी सुरुवात गरेको छ । उद्घाटन