भुटानको कारागारमा गुरुङको मृत्यु, ह्युमन राइट्स वाचको ध्यानाकर्षण
२०८२ माघ ९, बिहीबार १७:३७
दमक/ अन्तरराष्ट्रिय मानव अधिकारवादी संस्था, ह्युमन राइट्स वाच, ले भुटानका राजनीतिक बन्दीहरूमाथि भइरहेको व्यवहारप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। भुटानमा सबैभन्दा लामो