दमक साउन ११ । झापाको विर्तामोडमा रहेको व्यापारिक मल हनुमान सेन्ट्रलमा आगलागी भएको छ । ७ बजेबाट शुरु भएको आगलागी कहाँबाट शुरु भएको भन्ने अन्यौल छ ।
सुरक्षा निकाय ,स्थानीय बासी ,दमकल लगायतले आगो नियन्त्रणको प्रयास जारी रहेको बताइएको छ।।
थप विवरण आउन बाकी