दशैंका लागि नयाँ नोेट साटदै सुदर्शन बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरु बिहिबार मधुमल्ला र पथरी सेवा केन्द्रमा । दशैंको आगमनसंगै हरेक बर्ष सहकारी संस्थाहरुले आफना सदस्यहरुको सुविधाका लागि दशैंमा नयाँ नोट उपलब्ध गराउँदै आएका छन ।

 

Facebook Comments Box