कमल गाउँपालिका कृषि शाखाको सहयोगमा कमल ६ का अगुवा किसान पारसमणी राईको खेतमा हिउँदमा रोप्नका लागि राखिएको हर्दिनाथ जातको धानको बीउ । ट्रेमा ब्याड बनाएर राखिएको यस्तो धानको बीउ रोप्दा उत्पादन राम्रो हुने कृषि बिज्ञहरुको भनाई छ ।             

Facebook Comments Box