दमक/सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आज संसदमा आर्थिक बर्ष २०७६/०७७ को बजेट प्रस्तुत गर्दै ७० बर्षमाथिका बृहद्धबृद्धाले पाउँदै आएको मासिक २ हजार रुपैयाँ भत्ता बढाएर ३ हजार पुरयाइएको जानकारी गराएका हुन् ।

त्यस्तै एकल महिलाको भत्ता पनि १ हजार बढाइएको उल्लेख गरेका छन् । यस अघि एक महिलालाई १ हजार रुपैयाँ भत्ता दिइँदै आएको थियो ।

Facebook Comments Box