दमक/झापाको दमकमा अन्तराष्ट्रियस्तरको डीजे वेट्फेस्ट २०१९ सिन–२ हुने भएको छ ।
येक्तेन मुभी प्रा.ली.को आयोजनामा दमकस्थित कन्काई पार्टी प्यालेसमा यही जेठ २५ गते हुने सो कार्यक्रममा युक्रेनका डिजे लिनाटा, प्रख्यात नेपाली डिजे विद्यान, अर्पना त्यस्तै ¥यापरहरु सरकार र दंगाली बोइको प्रस्तुती रहने संयोजक डेविट शाही ठकुरीले जानकारी दिए । सोहि कार्यक्रम बिर्तामोडको हब्बी स्वीमिङ् पुलमा जेठ २७ गतेसुरु हुने कार्यक्रम संयोजक गोपाल येक्तेनले जानकारी दिए ।
कार्यक्रममा निष्कर्ष न्यूज साप्ताहिक तथा निष्कर्ष न्यूजडटकम मिडिया पर्टनर रहेका छन् ।