दमक । कोरोनाका कारण पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै बिरगंजका छ्न । स्वास्थ्य मन्त्रालयले जनाए अनुसार यससगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । आज थप २२४ जनामा संक्रमण पुष्टि भएको छ । यससगै सन्क्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।