दमक/ कोरोना संक्रमणका कारण धरासायी बनेको नेपाल चलचित्र संघ उक्सिने छाँटकाँट त छैन तर फिल्म हलहरु भने माघे संक्रान्तिदेखि हल सञ्चालनको तयारीमा छन । १ माघदेखि देशैभरका फिल्म हलहरु सञ्चालनमा आउने चलचित्र संघ प्रदेश नं १ का अध्यक्ष समेत रहेका दमकको पाथीभरा चलचित्र हलका सञ्चालक चैतन्य बरालले जानकारी दिए । एक्सन नायक शिव श्रेष्ठ र दिनेश दर्शनधारीको प्रस्तुती रहेको सो चलचित्रमा शिव श्रेष्ठका छोरा शक्ती श्रेष्ठ र करिश्मा मानन्धरकी छोरी कविता मानन्धरको डेव्यु रहेको छ ।
