दमक/झापाको दमकमा उपचाररत मोरङ पथरीशनिश्चरेका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । दमकस्थित लाइफलाइन अस्पतालमा उपचाररत पथरी शनिश्चरे १० का ७० बर्षिय पुरुषको आज अपरान्ह साढे ४ बजे मृत्यु भएको हो । दमक नगरपालिकाको स्वास्थ्य शाखाले अस्पताललाई उदृत गर्दै उनको मृत्युको पुष्टि गरेको छ । उनको एक साता भन्दा अघिदेखि दमकमा उपचार भइरहेको थियो ।

Facebook Comments Box