झापा/ झापाको कमल गाउँपालिकाका सामुदायिक विद्यालयहरूको माध्यमिक शिक्षा परीक्षा एसईई २०८२ को नतिजामा सामान्य सुधार देखिएको छ । अघिल्लो वर्ष ७१ प्रतिशत रहेको समग्र उत्तीर्ण
इलाम/ चुलाचुली गाउँपालिकाले काठमाडौंलगायतका क्षेत्रमा भइरहेको सुकुम्बासी बस्ती हटाउने विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गाउँपालिकाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उचित विकल्पको व्यवस्था
झापा/ माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ। आज (सोमबार) साँझ प्रकाशन भएको नतिजाअनुसार एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। यसपालि ४.१७
दमक/आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बालबालिका सम्बन्धी योजना, कार्यक्रम तथा नीति निर्माण प्रक्रियामा बालबालिकाको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले झापाको दमकमा नगर बाल भेला सम्पन्न
दमक/ दमकमा सञ्चालित झापा मोडल अङ्ग्रेजी माविले कक्षा ११ मा विज्ञान तथा व्यवस्थापन सङ्कायका लागि सीमित सिटमा भर्ना लिन सकिने जनाएको छ । अनुभवी तथा
शिवसताक्षी/ झापाको शिवसताक्षी–८ सृजना चोकस्थित ओएसिस् एकाडेमी ले नयाँ आगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा सम्मान गरेको छ । शुक्रबार विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा एकाडेमीका संस्थापक तथा
चुलाचुली/ इलामको चुलाचुली गाउँपालिकाका नागरिकले भुमि सम्बन्धी कामका लागि झापा हुँदै आफ्नै जिल्लाको सदरमुकामसँग धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । अब नापी तथा मालपोतसम्बन्धी
दमक/ दमक नगरपालिकाको ५ नम्बर वडा कार्यालय बालमैत्री वडा घोषणा भएको दोश्रो बर्ष पुरा भएको छ । बालमैत्री वडा घोषणा भएको दिनलाई वडा बाल सञ्जाल
दमक/ दमक ५ मा सञ्चालित सर्वाेदय अंग्रेजी माविमा होटल मेनेजमेन्ट (कुलिनरी आर्ट) बिषयको अध्ययन अध्यापनका बिषयमा आज बिद्यार्थीहरुले बिषय विज्ञहरुसँग अन्तरक्रियात्मक छलफल गरेका छन् ।
दमक/ देशव्यापी सञ्जाल रहेको सामाजिक सेवामा क्रियाशील पहिलो पाइला नेपाल नामक संस्थाको दमक शाखाको पाँचौं अधिवेशनले पुनः गोविन्द निरौला (राजु)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको