झापाको कमल गाउपालिका व. न. -१ सुनाहराका मेहेनती  एक किसानले आफ्नै बारीमा उत्पादन गरेको ५ केजीको मुला कुनै किसिमको अनुदान वा प्राबिधिक सहयोग बिनानै गाउका किसानहरुले सन्तोष जनक कृषि उपजहरु फलाई रहेका छन् |

Facebook Comments Box