दमक

साहित्य कला सङ्गम दमकले रचना वाचनकाे २३ओे श्रृङ्खला पुरा गरेकाे छ । साहित्य कला सङ्गमकाे आयाेजनामा भएकाे रचना वाचन कार्यक्रममा साहित्यकार हरु विन्दु दहाल मुकदर्शक , दुर्गा काफ्ले,ओमप्रसाद खनाल, हरि पराजुली ,गाेपाल प्रसाद दहाल,डा. लेखनाथ न्याैपाने,रामकुमार नेपाल, बिरेन्द्र खडका ,लता खनाल (मिश्र),भगवती दवाडी, मेघनाथ बन्धु, शारदा निराैला,डिल्ली निराैला,भुमी बास्काेटा,छविराम न्याैपाने लगायतले आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए । दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारीकाे प्रमुख आतिथ्यमा भएकाे उक्त कार्यक्रम साहित्य कला सङ्गमका अध्यक्ष विष्णु प्रसाद न्याैपानेकाे अध्यक्षता भएकाे थियाे ।साहित्य कला सङ्गमले हरेक महिनाकाे पहिलाे शुक्रवार नियमित रचना वाचनकाे कार्यक्रम सञ्चालन गर्दै आएकाे छ ।

Facebook Comments Box