छुपुमा छुपु हिलोमा धान रोपेर छोडौंला.………बर्षायाम शुरु भएसँगै झापामा धान रोपाइँ शुरु भएको छ । जिल्लाको दक्षिण पश्चीम क्षेत्र गौरादह ९ बैगुन्धुराका एक किसानको खेतमा मंगलबार धान रोपाइँ गरिँदै ।

तस्विर – सामाजिक सञ्जाल

Facebook Comments Box