दमक/झापा दमक १ स्थित चुलाचुली बोर्डिङ माविमा अन्तरसदनात्मक फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
छात्र छात्राबीचको अलग अलग सो प्रतियोगितामा छात्रा तर्फ जस्मीन सदनले अर्कीड सदनलाई हराउँदै विजेता बन्न सफल भएको छ भने अनुराधा राई उत्कृष्ट खेलाडी घोषित भइन् ।
त्यसैगरी छात्र तर्फ रोजिला घिमिरे सदन विजेता बनेको छ भने प्रकृति गौतम सदन उपविजेता बनेको छ । उत्कृष्ट स्कोररअविरल हिङ्ग्माङ र उत्कृष्ट खेलाडी रेगन राई घोषित भएका विद्यालयले जनाएको छ ।

Facebook Comments Box