गौरीगञ्ज/गौरीगञ्ज गाउँपालिका वडा नं. १ साविक माहाभारामा वडास्तरिय टि ट्वेन्टी ट्वन्टी क्रिकेट प्रतियोगिताको उपाधी होक्कलबारीले जितेको छ ।

गौरीगञ्ज गाउँपालिका वडा नं १ स्थित खेल मैदानमा सम्पन्न प्रतियोगिताको फाईनल खेलको उपाधि साविक माहाभारा वडा नं ५ होकलवारीले जितेको हो । उपाधीसंगै होक्कलबारी टिमले नगद १० हजारसहित ट्रफी प्राप्त गरेको छ ।
गौरीगंज गाउँपालिका वडा नं. १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीको प्रमुख आतिथ्यमा प्रतियोगिता सम्पन्न भएको थियो ।