सरकारले ल्याएको बिपन्नहरुलाई आवास उपलब्ध गराउने कार्यक्रमबाट लाभ लिन आशावादी हुँदै गौरीगञ्ज गाउँपालिका वडा नं ३ को वडा कार्यालयमा पुगेका वडाबासी सेवाग्राहीहरु र वडाध्यक्ष मखना महतो जानकारी आदनप्रदान गर्दै ।

प्रदेश, संघ र स्थानीय सरकारको समेत खर्चमा यो वडाका कूल ९७ विपन्न परिवारका फुसका घरमा जस्ता पाता लगाइँदैछ । पहिलो चरणमा ३० परिवारलाई यो कार्यक्रममा समेटिने र अन्यलाई क्रमश समेट्दै लगिने गाउँपालिकाले जनाएको छ ।

  कार्यालय परिसरमा सेवाग्राहीहरु 

Facebook Comments Box