दमक/ मोरङ रंगेली रामघाट जयनपुर टोलमा आज बिहान सिचाइँका लागि पानी तान्ने मोटर चलाउने क्रममा एक जनाको ज्यान गएको छ । स्थानीय ५५ बर्षीय रामप्रसाद मण्डलको खेतमा पानी लगाउनका लागि मोटर चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
मण्डलको आज विहान ६ बजे घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

Facebook Comments Box