दीपक सुबेदी

जब विचारहरू विकेन्द्रित ह’न्छन्, तब मनहरू छरिन्छन् . छरिनका लागि अब क’नै ठाउँ रहँदैन सायद तब भावना र कल्पनाहरू अक्षरसँग यात्रा गर्दा रहेछन् . सबै व्यक्तिको जिन्दगीको यात्रा सोचे जःतो सरल रेखामा नै ह’न्छ भन्ने ह’ँदैन रहेछ . उसबेलाको तेह्रथ’म जिल्लाःिथत साविकको खेलप’र कोया खोलामा जन्मिएका अक्षर यात्रा (२)७७) का स्रष्टा एवम् द्रष्टा गोपालप्रसाद काफ्ले गौरादह बह’म’खी क्याम्पस (झापा) को प“र्व क्याम्पस प्रम’ख समेत ह’न् .

साँच्चै, ल’सियस सेनेकाले भने जःतै– ‘यात्रा र ःथान परिवर्तनले मनमा नयाँ शक्ति प्रदान गर्दछ .’ एउटा यायावरको जीवन शैली र नवीनताको खोजी गर्ने ःवभाव भएका गोपालप्रसाद काफ्ले अक्षर यात्राबाट जीवन भोगाइका अन’भ“तिमा अलिकति कल्पना,अनिथोरै रङग भरेर जीवनलाई ःपर्श गर्न प’गेका छन् .

संःमरण र नियात्रा निबन्धकै उपविधा अनि आत्मगतता÷ आत्मपरकता यसको पहिलो र अनिवार्य सर्त यसका माध्यमबाट तथ्यहरूलाई संःमरणात्क वृत्तान्तका साथ प्रःत’त गनर्’ लेखकीय विशेषता हो . यसभित्र स्रष्टा काफ्ले ठिप्तालाको आसपास (पृ. ६२) कहिले बाघसँगको जम्काभेट त कहिले केराघारी माचक डःटर (पृ. ७४) त कतै भोकले परिबन्दको विवाह (पृ.८६) मा परेर परश’रामधाम प’ग्दा (पृ. !८८) बैँसले र प्यासले ?झेर प’गेका छन् . त्यही भएर पनि अक्षर यात्रा अतितको पनि यात्रा हो . रमरमता इतरनिजात्मक रङ्गले रङ्गिएका र परात्मक चिन्तनले भरिएको अक्षर यात्रामा बाल्य कालकाकहरहरू (पृ. !)) देखि जीवन म“ल्यको खोजी (पृ.२)!) सम्म २३ शीर्षकमा अन’भव र अन’भ“ति प्रःत’त गरेका छन् .

साहित्यको एक समष्टि ग’ण जीवनपरकता भएकोले संःमरण उपविधा लेखककै यथार्थ जीवनसित सम्बद्घ लघ’ र भाव’कताप“र्ण विधा हो . जीवनीमा जीवनको आद्योपान्त चित्रण नभई लेखकको जीवनसित सम्बद्घ क’नै घटना, क्षण वाउसले स’ने जानेका क’नै विशिष्ट क’राको यःतो कलात्मक चित्रण ह’न्छ . वःत’तः संःमरण प्रायः लेखकको आफ्नै भन्दा लेखकेत्तर व्यक्तित्व र कार्य विशेषतामा जोड दिएर लेखिन्छ . तर अन्य लेखन यस इतर ह’ने ह’न्छ .

मोन्टेनले झैँ निबन्धलाई सहज र सरल ढङ्गले पाठक समक्ष सम्प्रेषण गर्न प्रयत्नरत काफ्ले आफ्नो तर्क र बौद्धिकता, आदेश र आग्रह कसैमाथि नथोपरिकन संःमरणहरूमा प्रःत’त भएका छन् . जति ख’ल्ला ह’न आकासले सक्छ, त्यति नै लेखनमा ख’ल्ला ह’ने प्रयत्न गर्ने काफ्लेले सृष्टि रचनाको ःथापित मान्यता, हिन्द’ चेतना र चिन्तन पद्धतिलाई ःवीकार गरेर भावनाको तलाउमा संःमरणहरू प्रःत’त गरेका छन् . केही प’रातन र केही समसामयिक विषय समेटिएका संःमरणमा थोरै शब्दमा भावको सघनता होस्, उचित शब्द संयोजनद्वारा प्रःत’तिकला देखियोस्, प्रेमका ःवरले अक्षरहरूको आलिङ्गन गरून्, शान्तिले शब्द चेतना पाओस् र साहित्य सिर्जनाद्वारा घृणाका कल’षित भावनाहरू हराउन् भन्छन्, संःमरणभरि काफ्ले .

वाःतवमा निर्माणको, सिर्जनाको र विकासको कार्यमा सधँै चिन्तनशील रहने स्रष्टा गोपालप्रसाद काफ्ले नवीनता र प्रयोगको चमत्कारले आकर्षित पनि भएका छैनन्् .उनले जीवन र समाजबाट ज्ञान अनि अन’भव बट’ली त्यसमा आफ्नो कल्पना र सपना मिसाएर सौन्दर्यकोे सृष्टि गनर्’का साथै भोगाइ र सोचाइहरू अक्षर यात्रामा पःिकएका छन् .

संःमरणमा जीवन दृष्टि भेटिन्छ . मनको स’ख सन्तोषमा छ .विलास र परिग्रहमाहोइन . पहिचानहीन भएर बाँच्न’ पर्दा पीडा ह’न्छ . जीवनलाई क्रियाशील बनाइरहन’पर्छ . क्रियाशील जीवन भनेको हारसँग लड्न सक्न’ हो . च’नौतीहरूलाई पराःत गनर्’ हो . संःमरण लेखनको स’ख, आत्मिकशान्ति च“डान्त छ . संःमरणको रचना गर्भ भनेको समयको ध्वनि स’नेर, जीवनको लय ब’झेर विचारलाई कलात्मक डिजाइन गर्दैसंःमरण लेख्ने हो . जीवनलाई वैचारिक रूपमा ःकेच गर्ने हो . अन’भ“तिको तीव्रतालाई व्यवःथापन गर्दै सिर्जनात्मक रूप दिने हो . ज’नकार्य काफ्लेले आफ्ना संःमरणमा गरेको पाइन्छन् .

२)!५ सालको आमच’नाव (पृ.२(), २)२२ सालमाल’ङथ’ङ…(पृ.५६), जङ्गबहाद’र राणाको समयमा वि.स. !(!)÷!२ मा तिब्बत नेपाल य’द्घ (पृ.६५)यसरी काफ्लेका संःमरण पाठकलाई कहिले लाग्न सक्छ इतिहास पढे जःतो त कहिले भ“गोल .

त्यसैले अक्षर यात्राकेहीभ“गोल, केहीइतिहास अनिथोरे तथ्याङ्कपरकका साथै स“चनात्मक तथा विवरणात्मक अन’भवको सङ्कलन पनि हो . साँच्चै, कल्पनाको सहायताले स्रष्टाहरू अविदितको यात्रा गर्छन् . कल्पना नह’नेहरूले जीवनलाई ढ’ङ्गाजःतो देख्छन् र प्रकृतिलाई मोहनीरहित . कल्पनाह’नेहरू पृथ्वीमा ःवर्गको मिठास अन’भव गर्छन् अनि त्यसरी नै स्रष्टा गोपालप्रसाद काफ्ले पनि .

लेखकले आफैँ ?ँदै र आफैँ हाँःदै रचेको रचना बढी शक्तिशाली ह’ने गर्छ . मानव जीवन निर्माण र सिर्जनाकाममतामा सल्सली बगेका अक्षर यात्राका रचनामा सरल ःवभाविक रूपमा भाषाको सन्त’लन पाइन्छ . मानवका स’खदः’खलाई राम्ररी चित्रण गरिएका संःमरणमा कताकता उपदेशात्मक ःवर र कर्मगति ज्यादा आउन खोजेको देखिन्छ . अक्षर यात्रामा भावनाहरू यात्रारत र यात्राविरतमा मात्र सिमित नभएर भाषा, साहित्य,नीति,वादका आदर्श र तर्कहरूमा पनि केन्द्रित छन् .

राजनैतिक सीमानाले भाषाको सीमालाई साँच्चै घेर्न सक्दैन रहेछ . कला, साहित्य र संःकृतिको सीमा राजनीतिको भन्दाअलिक फरक ह’ँदोरहेछ . राजनीति सीमाको विःतार सीमितभएपनिकला, साहित्य र सांःकृतिक सीमाको विःतार टाढा टाढासम्म ह’ँदोरहेछ . समयका साक्षी स्रष्टाको यस कार्यमा महत्वप“र्ण भ“मिका पनि ह’ँदो रहेछ . अनि समयले पन्छाएर पर सारेका भोजराज दाहाल, स’रेशबहाद’र पौडेल, केशव लोहनी, शर्मानन्द अधिकारी, रोहितक’मार बःनेत आदिले जीवन र समयलाई समाएर आधार शिविरबाट माथिप’’गेका ती जीवनको साक्षी गोपालप्रसाद काफ्ले जःता स्रष्टा त ह’ँदोरहेछ .

समयसँग संवाद र जीवनसँगको प्रतिक्रिया स्रष्टा एवम् द्रष्टा गोपालप्रसाद काफ्लेको संःमरण लेखनको उद्देश्य हो . सिर्जना म“लतः वैयक्तिकप्रतिभाकै उपज हो . एउटै वृक्षको फलको आकारमा भिन्नता ह’न्छ . त्यसैगरी मानवाकृति र जीवाकृतिमा अन्तर भएजःतै सिर्जनामा पनि आफ्नैपन आउन’ ःवाभाविक छ .

वःत’परकताको आधिक्य, कल्पना शक्तिको कमउपयोग, वर्णनात्मकता र विवरणात्मकताको योग अक्षर यात्रामा पाइन्छ . अक्षर यात्रा भित्र भएका रचनाहरूले ख’ला आकाशबाट स्रष्टा र समाजलाई चियाएका छन् तर पनि दृष्टिकोणहरू सतही छैनन् . आकाशबाट हेर्दा धर्तीका सबै क’रा देखिँदैनन् नै . छाँया र त’वालोले छेक्न सक्छन् .

अर्नेःटले भनेजःतै संःमरणको लेखाइ, बातचित र व्यवहार गराइका बीचमा स’हाउने ह’न’पर्छ . निबन्धका अन्य ग’णहरूमध्ये मनोरञ्जनात्मकता, स’पाठ्यता र संक्षिप्तताको साथै आनन्दमयी ग’णहरू पनि पर्दछन् .

यी ग’णहरू अक्षर यात्रामा थोरै नहोलान् तर धेरै चाहिँपक्कै छन् .जनता माविका तीदिन (पृ. !२७) मा निबन्धकार जतिख’लेका छन् त्यति नै क्याम्पसमा प’राण (पृ. !३() मा ख’ल्न सकेका छैनन् . कति इच्छा र चाहनाहरू लेखकका परिःिथति र बाध्यताका कैदी पनि ह’ँदा रहेछन् . अक्षर यात्रामा वर्णविन्यासगत त्र’टी र केही प्राविधिक समःया नभएका होइनन् . यति ह’ँदाह’ँदै पनि केही संःमरणहरू लामा भएता पनि ती बोझिला र निन्द्राबाट उठे जःता चाहिँ पटक्कै छँदै छैनन् . अनेकता भित्रको एकता भने पनि विविधता भित्रको सहधर्मिता भने पनि अक्षर यात्राले बोकेको अःितत्वनै हो ज’नसार्थक देखिन्छ .

अन्त्यमा, उसबेलाको पहाड खेलप’रको कोया खोलाको काखमा जन्मिएर, तराईको प्रेमिल ःपर्श पाएर कहलिएका ठाउँ र धार्मिक एवम् ऐतिहासिक महत्व राख्ने ःथानहरूमा यायावर भई अनेक जीवनको साक्षी बन्दै टेकिएका स्रष्टा एवम् द्रष्टा गोपालप्रसाद काफ्लेका पाइला आगामी लेखनमा पनि उसै उसै गर्वान’भ“तिले उचालिइरह“न् श’भकामना .

कृतिःअक्षर यात्रा (संःमरण)

लेखक ःगोपालप्रसाद काफ्ले

पृष्ठ सङ्ख्याः ६+२!)

म“ल्य ः २))÷–

Facebook Comments