क्याप्सन–  मोरङको लेटाङस्थित जाँते माविका बिद्यार्थी मिक्लाजुङ गाउँपालिका र लेटाङ नगरपालिकालाई जोडने तेली खोलाको झोलुङगे पूल ।
पूल नहुँदा खोला तर्ने क्रममा मिक्लाजुङबाट जाँते मावि जाने बिद्यार्थीहरुले निक्कै कष्ट भोग्नु परिरहेको थियो । बर्षेनी एक/दुई जनाले खोलामा ज्यान गुमाउनु पर्ने बाध्यता थियो । एक बर्ष अघि मात्रै यो पूल बनेपछि बिद्यार्थी र अन्य सर्वसाधारणलाई निक्कै सहज भएको  जाँतेका स्थानीय व्यवसायी मनोरथ घिमिरे बताउँछन ।

Facebook Comments Box