दमक/ सोमवार (भोलि) रातिदेखि नियमित आन्तरिक उडान बन्द हुने भएको छ । आइतवार (आज) को मन्त्रिपरिषद्को बैठकले भोलि मध्य रातिदेखि आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको हो । यस्तै भारतसँगको हवाई सम्पर्क पनि विच्छेद गर्ने निर्णय भएको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय चार्टर उडानमा भने रोक नलगाइने सरकारका एक मन्त्रीले जनाएका छन ।

Facebook Comments Box