दमक/ दमकस्थित लाइफलाइन अस्पतालमा उपचाररत झापाका एक संक्रमितको भर्खरै मृत्यु भएको छ ।
अस्पताल स्रोतका अनुसार हल्दीबारीको वडा नम्बर नखुलेका ७१ बर्षिय पुरुषको आज ( बिहिबार) करिब ५ बजे मृत्यु भएको हो । उनलाई हिजो ( बुधबार) उपचारका लागि सो अस्पतालमा ल्याइएको थियो ।

 

Facebook Comments Box