दमक ।  आज बिहान मात्रै दमकमा एकैसाथ १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि दमक चोक एकाएक सुनसान बनेको छ । बिहान संक्रमण पुष्टि भएकामा दमक फार्मेसीका एक जना समेत परेपछि यहाँका औसधि ब्यवसायीदेखी अन्य सर्वसाधारण त्रासमा परेका हुन । दमक फार्मेसीमा संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएकाहरुको पहिचानमा समेत कठिनाइ भएको छ । नगरपालिकाले भने तत्कालका लागि सो फार्मेसी र सगै जोडिएको मेची मेडिको समेत बन्द गरेको छ ।

Facebook Comments Box