दमक । करीब एक साता अघि कोरोना सङ्क्रमण पुष्टि भएका झापाको कमल ३ केर्खाकी ८३ बर्सिय एक वृद्वको आज बिहान मृत्युु भएको छ । धरानमा उपचाररत ति वृद्वको बिहान करीब ४ बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानले जानाएको छ । उनमा अन्य रोगको उपचारका सिलसिलामा परिक्षण हुँदा कोरोना देखिएको थियो ।