दमक / पछिल्लो २४ घण्टामा देशभर ४ बर्षिया बालिकासहित ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ४ बर्षिया बालिका र १० पुरुष छन् ।

मृत्यु हुनेमा महोत्तरीका ३७ वर्षीय, सिराहा ६५ वर्षीय, पर्साका ५३, ८० र ६० वर्षीय, बाराका ६० वर्षीय, चितवनका ५२ वर्षिय, काठमाडौंका ७० र ३५ वर्षीय र मकवानपुरका ५८ वर्षीय पुरुष छन् ।

Facebook Comments Box