दमक । बिस्वभर कोरोनाको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ लाख नाघेको छ । गएराती सम्ममा बिस्वमा २ लाख २ सयको मृत्यु भएको जनाएको छ । सन्क्रमितको संख्या बिस्वमा २८ लाख पुगेको छ । सबैभन्दा धेरै अमेरिकामा ५४ हजार जनाको मृत्यु भएको छ भने साढे ९ लाख सन्क्रमित पुगेका छ्न । भारतमा कुल ८२५ जनाको ज्यान गएको छ भने २६ हजार सन्क्रमित पुगेका छन् । नेपालमा अहिलेसम्म ४९ जना सन्क्रमित फेला परेका छ्न भने ६ जना उपचार पछि निको भएका छ्न ।