एजेन्सी/ भारतमा पछिल्लो २४ घण्टामा १० हजार ६ सय ६७ नयाँ कोरोना संक्रमित भेटिएका छन् भने एकैदिन देशभरी ३ सय ८० को मृत्यु भएको छ । यसका साथै देशभरी कोरोनाका कूल ३ लाख ४३ हजार ९१ संक्रमित छन् । तीमध्ये १ लाख ५३ हजार १ सय ७८ जना सक्रिय संक्रमित छन् ।
झापा/ झापा जिल्लामा भुमिहीन तथा समस्या समाधानका लागि २०८१ पुषमा बनेको भुमि समस्या समाधान आयोगमा ५० हजार भन्दा बढी निवेदन परेका छन् । आयोगका अध्यक्ष
दमक/ २०४० को दशक दमकमा मात्र होइन, पुरै झापा जिल्लामै ठुलो पर्दामा चलचित्र देखाउने फिल्म हलको संख्या अत्यन्त न्यून थियो। चलचित्र हेर्न हलसम्म पुग्ने आर्थिक
काठमाडौँ/ आज मे २, अर्थात् राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (National ICT Day)। ‘सूचना प्रविधिको विस्तार: दिगो विकासको आधार’ भन्ने मूल नाराका साथ देशभर
दमक/ आज २५७० औं बौद्ध जयन्ती तथा उभौली पर्व विशेष महत्वसाथ मनाइँदैछ । बौद्ध धर्मावलम्बीहरुले भगवान गौतम बुद्धको २५७० औं जन्मजयन्ती, र किराँत तथा हिन्दु
दमक/ दमक नगरपालिका वडा नं ६ निवासी सामाजिक व्यक्तित्व ऐश्वर्य तिम्सीनाको परिवारले दमक ९ स्थित अनाथ बाल बृद्धाश्रममा अक्षयकोष स्थापना गरिदिएका छन् । तिम्सीनाका नाती
रोल्पा/ रोल्पामा भएको बोलेरो दुर्घटनामा मृतकको संख्या २० पुगेको छ। बिहीबार रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो भीरबाट खसेको थियो।
काठमाडौँ/ रास्वपा नेता तथा प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असीम साहले सरकारले ल्याएका अध्यादेश कुनै व्यक्ति र स्वार्थ समूहका लागि नभई नागरिकको हितको लागि भएको
काठमाडौं/ तेस्रो आँखा साहित्यिक समूहको आयोजनामा काठमाडौँको मध्य बानेश्वरमा एक समारोहका बीच ‘रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार’ अर्पण तथा साहित्यिक विमर्श कार्यक्रम सम्पन्न भएको छ । नेपाली
मुलुकमा भुमि समस्या समाधानका लागि सरकारले बनाएको आयोग क्रियाशील छ । संघीय सरकार भने अव्यवस्थित बसोबासी तथा भुमिहिनहरुले बस्दै आएको जग्गा खाली गराउन प्रहरी परिचालन
इटहरी/ धरान उप–महानगरपालिका–१३ बाट अनलाईन जुवा खेल्ने र खेलाउने कार्यमा सलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १४ गते राती बिशेष सुचनाको आधारमा