दमक । आजदेखि दमकमा लकडाउन छ । भारतीयहरु भने निर्वाध दमक प्रवेश गरिराखेका छ्न ।

काकरभिट्टा नाका हुँदै भारतीय बजारबाट नेपाल भित्रीएको मालबाहक गाडी लहरी दमक चौकस्थित एक हार्ड्वेयर पसलमा आज दिउँसो सामान ओराल्ने क्रममा भेटिएको हो । यो लहरीमा चालकसगै केही ढुवानी मजदुरहरु पनि भारतबाट आएर निर्वाध यहाँ आउँदा कोरोना संक्रमणको जोखिम उच्च भएको छ ।