दमक । कोरोनाले नेपालमा भयावह रुप लिन सक्ने संकेत देखिएको छ । आज एकैदिन देशभरमा १०१६ जना संक्रमण देखिएपछि थप भयावह रुपलिन सक्ने संकेत देखिएको हो । स्वास्थ्य मन्त्रालयले आज दिएको जानकारी अनुसार यससगै सन्क्रमितको कुल संख्या  २८ हजार २५७ पुगेको छ भने ११४ जनाको मृत्यु भएको छ । दमकमा पनि एकैदिनमा आज थप १० जनामा संक्रमण पुष्टि भएको छ । आज दिउँसो ७ जना र अपरान्ह थप ३ जनामा संक्रमण पुष्टि भएको हो ।

Facebook Comments Box