दमक । झापाको दमकमा समुदायका थप एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाका स्वास्थ्य निरीक्षक बद्री बरालका अनुसार संक्रमण पुष्टि भएका ती पुरुष स्थानीय हुन । यससगै झापाको मेची नगरमा ३ महिला र १ पुरुष , बिर्तामोडमा १ महिला र १ पुरुषमा संक्रमण पुष्टि भएको प्रदेश एक सरकारको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । प्रदेश एकमा आज ८९ जना सन्क्रमित थपिएका छ्न ।