दमक/  झापाका प्रमुख जिल्ला अधिकारी उदय राना मगर हङकङको महावाणिज्य दुतमा नियुक्त भएका छन् ।
मन्त्री परिषदको १४ भाद्रमा बसेको बैठकले रानालाई महावाणिज्यदुत नियुक्त गर्ने निर्णय गरेको जनाइएको छ ।

उनी नेपाल सरकार सहसचिव हुन् । रानासंगै ल्हासाका लागि महावाणिज्य दुतमा नवराज ढकाल नियुक्त भएका छन् ।  यसैबीच राना मगरलाई दमक नगरपालिकामा हिजो आयोजित सक्षिंप्त कार्यक्रममा बधाई तथा शुभकामना दिर्दै विदाई गरिएको छ ।

Facebook Comments Box