ट्राईव्रेकरमा चर्चा ब्वाइजले गोर्खालाई हरायो, भोली आर्मी र सिक्किम सेमिफाइनलमा भिड्ने
२०७६ कार्तिक २१, बिहीबार १८:१०
विर्तामोड/विर्तामोडमा जारी हाम्रो अन्नपूर्ण पूर्वाञ्चल गोल्डकप प्रतियोगिता अन्तर्गत आज बिहिबारको भएको अन्तिम क्वार्टर फाइनल खेलमा काठमाडौंको चर्चा ब्वाइज युनाइटेडले गोर्खा