चाडवाड मनाउदा र स्कूल खोल्दा संक्रमण बढयो, चार राज्यमा कर्फ्यु
२०७७ मंसिर ६, शनिबार १५:३०
एजेन्सी/ भारतमा चाडपर्वको समयमा सर्वसाधारणले लापरवाही गर्दा कोरोना संक्रमण हवात्तै बढेको निष्कर्षसहित केन्द्र सरकारले चार राज्यमा स्वास्थ्य विज्ञहरुको टोली पठाएको