झापा दमक ८ स्थित स्वर्णलक्ष्मी साकोसले आज सहकारी दिवशको अवसर पारेर दमक नगरको कोरोना रोकथाम तथा राहत कोषमा ५० हजार रुपैयाँ प्रदान गरेको छ ।

सस्थाका अध्यक्ष रबि केसी र ब्यवस्थापक कमल घिमिरेले संयुक्त रूपमा सो रकम हस्तान्तरण गर्नु भयो ।

रकम ग्रहण गर्दै नगरपालिकाका प्रमुख रोमनाथ ओलीले सो सहयोगको प्रसम्सा गर्नु भयो ।

Facebook Comments Box