दमक/दमक ६ स्थित सुर्यदर्शन सहकारी संस्थाले १० औं बार्षिकोत्सवका अवसरमा हिजो आयोजना गरेको रक्तदानमा २९महिलासहित २१७ जनाले रक्तदान गरेका छन् ।
बार्षिकोत्सवको संस्थाका अध्यक्ष टिकाराज सापकोटाले उद्घाटन गरेका थिए ।
दश बर्ष अघि स्थानीय व्यवसायीहरुको सक्रियतामा स्थापना भएको सो संस्थाले हाल सम्म १ अर्व ३० करोड, शेयर पुँजी ८ करोड, रिजर्ब फण्डान ८ करोड पुगेको छ ।
संस्थामा निक्षेप १ अर्ब १५ करोड रुपैयाँ र संस्थाकाृ कर्जा लगानी १ अर्व २० करोड पुगेको छ ।