सताक्षी प्रेस क्लबको नेतृत्व चयन, अध्यक्षमा सेलिङ केसी, मनहाङ स्मृति पत्रकारिता पुरस्कार राईलाई
२०७७ मंसिर ६, शनिबार १७:१२
दमक/ सताक्षी प्रेस क्लब, शिवसताक्षीको दोस्रो अधिवेशनले सेलिङ केसीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । उनी सतासी साप्ताहिक खबर पत्रिकाका