प्रधानमन्त्रीबाट माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उदघाटन
२०७८ असार २१, सोमबार २२:१७
काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा