कांग्रेसका क्रियाशील सदस्यको विवरण वेवसाइडमा , उजुरी , गुनासो इमेलमार्फत नै पठाउन सकिने
२०७८ बैशाख ३१, शुक्रबार १४:३५
काठमाडौं/ नेपाली कांग्रेसले क्रियाशील सदस्यताको नामावली आफ्नो वेबसाइटमा राखेको छ । कांग्रेसद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिअनुसार वेबसाइटमा राखिएको क्रियाशील सदस्यतामा