उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठक –सहकारीको लगानी अनुगमन गरिने
२०७७ पुष १९, आईतवार १८:५६
काठमाडौं/ उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले सहकारी क्षेत्रको स्थायित्व, सुशासन र लगानीका बारेमा प्रभावकारी अनुगमन गर्ने निर्णय गरेको छ