प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण पूर्व तयारी ,आज डायलोसिस गरियो
२०७६ फाल्गुन २०, मंगलवार १८:२१
काठमाडौं/मिर्गौला प्रत्यारोपणको पूर्व तयारी स्वरुप मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला डायलोसिस गरिएको छ । सोमबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल