दमक/ देशव्यापी सञ्जाल रहेको सामाजिक सेवामा क्रियाशील पहिलो पाइला नेपाल नामक संस्थाको दमक शाखाको पाँचौं अधिवेशनले पुनः गोविन्द निरौला (राजु)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । शनिबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा लवराज खड्का, सचिवमा पुजा दाहाल र कोषाध्यक्षमा विनोद अधिकारीलाई निर्विरोध निर्वाचित गरेको हो । कार्यसमिति सदस्यहरुमा तुलसा शिवाकोटी, रक्षा पाण्डे, सञ्जु शिवाकोटी, रोशन अधिकारी, […]