झापा/ धरमपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न भएको छ। शिवसताक्षी–१ स्थित धरमपुरमा आयोजित कार्यक्रम अन्तर्गत रक्तदान, प्रहरी बिट हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको हो। स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा १३ महिला र २७ पुरुष गरी जम्मा ४० जनाले रक्तदान गरेका थिए। त्यसैगरी, जेन्जी आन्दोलनका क्रममा तोडफोड […]