देश सबै

बजेट बहस – किन बढाउने सुर्तिजन्य पदार्थमा कर ?

स्वास्थ्यवर्दक, दैनिक उपभोग्य वस्तुहरुमा कर बढाउँदा निश्चय नै उपभोक्ता मारमा पर्छन् । तर हाम्रो जनमानसमा कतिपय यस्ता वस्तुहरु छन् जो धेरैले प्रयोग गरेपनि हानिकारक देखिन्छन् । त्यस्ता वस्तुहरुमा बढाइने करले एकातिर राज्यलाई कर आम्दानी बढ्छ भने अर्कोतिर कर बढाएकै कारण महगों भएर ती वस्तुहरुको उपभोग घटेमा लत बसेकाहरुको स्वास्थ्यलाई नै फाइदा पुग्छ । त्यसकारण त्यस्ता […]

विश्व सबै

इरान – अमेरिका युद्ध अन्त्यको संकेत

वासिङटन/  इरान र अमेरिकाबीच युद्ध अन्त्यका लागि एक पृष्ठ लामो दस्तावेजमा सहमति गर्ने तयारी भएको अमेरिकी सञ्चारमाध्यम एक्सियोसले जनाएको छ ।  दुई अमेरिकी अधिकारीहरुलाई उद्रृत गर्दै एक्सियोसले यस्तो समाचार प्रकाशित गरेको हो । इरानले आणविक कार्यक्रम तत्कालका लागि निलम्बन गर्ने र अमेरिकाले इरानमाथिको प्रतिबन्ध खुला गरेर पश्चिमा देशका बैंकहरुमा रोक्का भएको उसको खर्बौं डलर बराबरको सम्पत्ति […]

भिडियो सबै

कमलमा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु, १८ बिद्यालयको सहभागिता (हेर्नुहोस भिडिओ सहित)

दमक/  झापाको कमल गाउँपालिकामा पालिकास्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज शनिबारदेखि शुरु भएको छ । केर्खा खेल मैदानमा जिल्ला समन्वय समिति झापाका सभापति विश्वनाथ बरालको प्रमुख आतिथ्य र कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा सो प्रतियोगिताको उदघाटन गरिएको छ । २९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा १० वटा सामुदायिक र ८ वटा संस्थागत […]

मनोरञ्जन सबै

फिचर सबै

सोह्र श्राद्ध : पूर्वजप्रतिको श्रद्धा र संस्कृतिको निरन्तरता

सोह्र श्राद्ध वा पितृ पक्ष हिन्दू धर्म संस्कृतिमा एक अत्यन्तै महत्वपूर्ण संस्कार हो । यसलाई केवल धार्मिक परम्परा मात्र नभई आस्था, श्रद्धा र कर्तव्यबोधसँग जोडिएको जीवनशैलीका रूपमा पनि बुझिन्छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु भएको छ । यो संस्कारमा दिवंगत पितृहरूको सम्झनामा श्राद्ध, तर्पण, दान […]